रघुगंगामा विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम सुरु

विकल्प न्यूज/बेनी भदौं २५ गते । रघुगंगा गाउँपालिकाले विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम सुरु गरेको छ ।  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले जनजागरणकै रुपमा कार्यक्रम अघि सारेको छ । कार्यक्रम अन्तरगत विद्यालयको स्थलगत अनुगमन, अवलोकन गरि शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरुसँग अन्तरक्रिया गरेर समस्या पहिचान, सुझाव संकलन र निर्देशन दिन थालिएको … Continue reading रघुगंगामा विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम सुरु